|
२०८२ कार्तिक २३
काठमाडौं । आईसीएफसी फाइनान्सले सेयरधनीलाई १५.६८९५ प्रतिशत लाभांश दिने भएको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले कर प्रयोजनसहित १५.७८९५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।
Visited 10 times, 1 visit(s) today


bankbima











तपाईको प्रतिक्रिया दिनुहोस्