औषधि खुद्रा मूल्य भन्दा अधिकमा बिक्री भएको छैन्  ः  नेपाल औषधि आयातकर्ता सङ्घ

DaksuMedia bankbima
|
२०८२ कार्तिक १२

काठमाडौं । नेपाल औषधि आयातकर्ता सङ्घले औषधिको अधिकतम खुद्रा मूल्य एमआरपी भन्दा अधिक नहुने गरी बिक्री वितरण भैरहेको जनाएको छ । नेपालमा आयात गरिने औषधिहरूमा औषधि व्यवस्था विभागले जथाभाबी औषधिहरूमा मूल्यवृद्धि गरिरहेको भन्ने खबरहरूप्रति सङ्घको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै संघले यस्तो जनाएको हो । 

सङ्घका तर्फबाट अध्यक्ष पवन कुमार आचार्यले जारी गरेको प्रेस विज्ञप्तिमा औषधिको  अधिकतम खुद्रा मूल्य एमआरपी भन्दा अधिक नहुने गरी बिक्री वितरण गर्नुपर्ने सूचना बमोजिम नै औषधि बिक्री–वितरण गर्ने गरिएका उल्लेख छ । 

यस्तो छविज्ञप्तिको पूर्ण पाठ 

Visited 30 times, 1 visit(s) today

तपाईको प्रतिक्रिया दिनुहोस्