नेप्सेमा नेको इन्सुरेन्स लिमिटेडको बोनश शेयर सूचिकृत

DaksuMedia bankbima
|
२०८२ भाद्र १०

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेको इन्सुरेन्स लिमिटेडको बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा कम्पनीको ७ प्रतिशत बोनश शेयर वापत १७ लाख ६० हजार ८१५ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

कम्पनीको सूचिकृत भएको शेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

Visited 9 times, 1 visit(s) today

तपाईको प्रतिक्रिया दिनुहोस्