एनआईसी एशिया बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा

DaksuMedia bankbima
|
२०८२ भाद्र १०

काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा राखेको छ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बैंकमा रहेको आफ्नो स्वामित्वमा रहेको २ लाख कित्ता शेयर बिक्रीमा राखेको छ।

बैंकको संस्थापक शेयरधनी नेपाल लाइफले उक्त २ लाख कित्ता संस्थापक शेयर प्रतिकित्ता न्यूनतम १४० रुपैयाँमै बेचेर बाहिरिन लागेको हो।

संस्थापक शेयर बेच्दा सोही कम्पनीका अन्य संस्थापक शेयरधनीलाई नै प्राथमिकता दिनुपर्ने भएकाले हाल सो शेयरमा एनआईसी एशिया बैंककै शेयरधनीहरूले मात्रै खरीदका लागि आवेदन दिन सक्नेछन्।

Visited 1 times, 1 visit(s) today

तपाईको प्रतिक्रिया दिनुहोस्