स्वाभिमान लघुवित्त वित्तीय संस्थाले वितरण गरेको ७३ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

DaksuMedia bankbima
|
२०८२ श्रावण १५

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले वितरण गरेको ७३ हजार ६९.२९ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीले चुक्ता पूँजीको १४ करोड ६१ लख ३८ हजार रुपैयाँको ५ प्रतिशतले हुन आउन ७३ लाख ६ हजार ९२९ रुपैयाँको बोनस शेयर वितरण गरेको थियो । जुन आज बिहिबार सूचीकृत भएको हो ।


आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट उक्त बोनस शेयर वितरण गरेको थियो । यससँगै कम्पनीको पूँजी १५ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।

Visited 1 times, 1 visit(s) today

तपाईको प्रतिक्रिया दिनुहोस्