सानिमा बैंकमा कर्मचारी माग

DaksuMedia bankbima
|
२०८२ श्रावण १५

काठमाडौं । सानिमा बैंकले केही संख्यामा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै इन्टरनल अडिट पदका लागि कर्मचारी माग गरेको हो।

सीएहरूले उक्त पदमा यहि साउन २८ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ । आवेदन अनलाईन मार्फत दिन सकिने छ।

Visited 2 times, 1 visit(s) today

तपाईको प्रतिक्रिया दिनुहोस्