नेशनल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको लाभांश घोषणा

DaksuMedia bankbima
|
२०८२ बैशाख ३१

काठमाण्डौ ३१ बैशाख २०८२-नेशनल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले गत वर्षको नाफाबाट १५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको वैशाख ३१ गते बसेको सञ्चालक समिति बैठकले ५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश घोषणा गरेको हो । कम्पनीले कर प्रयोजनका लागि ०।७८ प्रतिशत नगद छुट्याएको छ ।

उक्त प्रस्ताव नेपाल बीमा प्राधिकरण र यस कम्पनीको आगामी साधारण सभाले स्वीकृत गरेपछि शेयरधनीलाई वितरण हुनेछ । कम्पनीले आव २०७९र८० को नाफाबाट १४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Visited 2 times, 1 visit(s) today

तपाईको प्रतिक्रिया दिनुहोस्