सुनचाँदीको मूल्य स्थिर

DaksuMedia bankbima
|
२०८२ बैशाख ७

काठमाण्डौ ७ बैशाख २०८२- स्थानीय बजारमा आज सुन चाँदीको मूल्य स्थिर छ। शुक्रबारको तुलनामा आज सुन चाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइबार सुन प्रतितोला एक लाख ८९ हजार ८०० सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यस्तै,चाँदी प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ।

Visited 1 times, 1 visit(s) today

तपाईको प्रतिक्रिया दिनुहोस्