सुनको मूल्य बढ्यो

DaksuMedia bankbima
|
२०८२ बैशाख १६

मंगलबार १६ बैशाख २०८२-स्थानीय बजारमा सुनको मूल्य फेरि बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एक तोला सुनको मूल्य १ लाख ८८ हजार ८०० रुपैयाँ कायम भएको हो।

सोमबार एक तोला सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ३०० सय रुपैयाँमा खरिदबिक्री भएको थियो। सुनको भाउ बढे पनि चाँदीको मूल्य भने स्थिर रहेको छ। आज एक तोला चाँदीको मूल्य १ हजार ९७० रुपैयाँ कायम भएको छ।

Visited 10 times, 1 visit(s) today

तपाईको प्रतिक्रिया दिनुहोस्