☰ open

हिमालयन बैंकका ग्राहकलाई बुद्ध एयरको हवाइ टिकटमा छुट

३ हप्ता
bankbima

काठमाण्डौ ८ माघ २०८१-हिमालयन बंैक लिमिटेड र बुद्ध एयर बीच बैंकका ग्राहकहरुलाई बुद्ध एयरले सेवा दिँदै आएको विभिन्न हवाइ टिकटहरुमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

बंैक र बुद्ध एयर बीच भएको उक्त सम्झौता अनुसार बुद्ध एयरले बैंकका ग्राहकहरुलाई हवाइ टिकटहरुमा ८ प्रतिशतसम्म छुट प्रदान गर्नेछ ।


हिमालयन बंैकका कार्डबाहक तथा ग्राहकवर्गहरुले उक्त छुट प्राप्त गर्न बंैकको ग्राहकले बंैकको कुनै पनि डेबिट, क्रेडिट वा प्रीपेड कार्ड देखाउन सक्नेछन् र छुटको लाभ उठाउन सक्नेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया