|
२०८१ माघ ८
काठमाण्डौ ८ माघ २०८१-चिनियाँ कार निर्माता नेटा कम्पनीले ६अर्ब युआन ८१८मिलियन अमेरिकी डलर लगानी प्राप्त गरेको छ।यो बाह्य लगानीका कारण कम्पनीले पहिले रोकिएका उत्पादन पुनः सुरु गरेको हो।
२०२५मा, नेटा मुख्यरूपमा अन्तर्राष्ट्रिय बजारमा केन्द्रित हुनेछ, बिक्रीलाई दोब्बर पार्ने योजना बनाउँदैछ।
नेटाको घरेलु बिक्री २०२४ कोअन्त्यतिर घटेको देखिएको थियो।चाइना ईभीडाटा ट्र्याकरकाअनुसार, नेटाले जनवरी देखि डिसेम्बरसम्म ६१,५९२ युनिट बिक्री गरेको थियो, जसमा ४०.२% को वार्षिक गिरावट देखिएको थियो।
यद्यपि, नेटाका अध्यक्ष फाङयुनझोउले २०२५ मा नाफा सकारात्मक हुने र कम्पनी २०२६ सम्म नाफामा आउने दाबी गरेका छन्।
Visited 15 times, 1 visit(s) today


bankbima









तपाईको प्रतिक्रिया दिनुहोस्