☰ open

हिमालयन ब्रोक्रेज को पहिलो स्किम,रू ९९९ मा आजीवन नवीकरण

११ महिना
bankbima

काठमाडौं १६ , साउन २०८०-धितोपत्रबोर्ड र नेपाल स्टक एक्स्चेञ्जबाट संचालन अनुमति पाएको हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३)कम्पनी लिमिटेडले पहिलो स्कीम सहित आफ्नो कारोबारलाई तिब्रता दिने भएको छ ।

स्कीम अनुसार, शेयर कारोबारका लागि आवश्यक पर्ने डिम्याट खाता र मेरो शेयर खोल्ने र आजीवन नवीकरण जम्मा रू.९ सय ९९ मा गरिने छ ।यो सँगै पुँजीबजारको क्षेत्रमा नयाँ उत्साह थपिने विश्वास कम्पनीले लिएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया