|
२०७९ फाल्गुन १७
काठमाडौं १७ फागुन २०७९-आइएमई पे र सिटी एक्स्प्रेसवीच सम्झौता भएको छ । सम्झौता अनुसार विदेशबाट पठाइएको रेमिट्यान्स अब ग्राहकवर्गहरुले सिधै आइएमई पे वालेटबाट दावी गरी पाउन सक्नेछन् ।
सम्झौता ग्राहकहरुलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरुले पठाएको रकम झन्झट् बिना प्राप्त गर्न मिल्ने उदेश्यका साथ गरिएको हो ।
यो सुबिधा केही समय पस्चात् लाईभ हुनेछ र लागु गरे पस्चात् ग्राहक वर्गहले रेमिट्यान्स वालेट मै प्राप्त गर्न सक्नेछन् ।
Visited 6 times, 1 visit(s) today



bankbima











तपाईको प्रतिक्रिया दिनुहोस्