|
२०७९ पुष ५
काठमाडौं ५, पुस २०७९-हिमालयन बैंक लिमिटेडले पौष महिना ५ गते बसेको संचालक समितिको ४२७ आंै बैठकले बंैकको
आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई चुक्ता पूँजीको ८% बोनस शेयर र ११.११% नगद लाभांश कर सहित गरी कुल १९.११%लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
नेपाल राष्ट्र बैंक र बंैकको आगामी वार्षिक साधारण सभाले स्वीकृत गरे पश्चात मात्र उक्त लाभांश वितरण गरिनेछ ।
Visited 6 times, 1 visit(s) today



bankbima











तपाईको प्रतिक्रिया दिनुहोस्