|
२०७९ मंसिर २१
काठमाडौं २१ , मंसिर २०७९ सानिमा बैंकले मंसिर २१ गते १८ औं वार्षिकोत्सव मनाउदै छ । यस अबसरमा बैंकले f1 soft संग सहकार्य गरि आफ्ना ग्राहकहरुका लागि मोवाइल बैंकिङ्ग योजना सार्वजानिक गरेको छ ।
योजना अन्र्तगत १८ जना जोडिले सौराहा भ्रमणको अबसर प्राप्त गर्न सक्नेछन् । भ्रमणका लागि योग्य हुन ग्राहकले मोवाइल बैंकिङ्ग बाट ५ वाटा बिभिन्न कारोवार गरेको हुनुपर्नेछ ।
उक्त कारोवारहरु रु २०० भन्दा बढि हुनुपर्नेछ । ग्राहकले मोवाइल बैंकिङ्ग एप प्रयोग गरि टप अप , फन्ड ट्रान्सफर ,लोड वालेट,क्युआर पेमेन्ट ,युटिलिटि पेमेन्ट,आदि जस्ता कारोवारहरु गर्न सक्नेछन् । यो योजना २०७९ मंसिर २१ देखि पौष ९ गते सम्म १८ दिन लागु हुनेछ ।
Visited 2 times, 1 visit(s) today


bankbima











तपाईको प्रतिक्रिया दिनुहोस्