|
२०७९ मंसिर ४
काठमाण्डौ ४ मंसिर २०७९ – आज भइरहेको प्रतिनिधि तथा प्रदेश सभा चुनावमा आइतबार दिउँसो पौने १ बजेसम्म देशभरि ३२ प्रतिशत मतदान भएको छ।निर्वाचन आयोगले दिउँसो पत्रकार सम्मेलन गर्दै बिहानको समयमा कम मतदान भएको जनाएको छ।
मतदान केन्द्रमा भएको सामान्य विवादको कारण केही समय रोकिएको मतदान कार्य सुचारु गर्न र साँझ ५ बजेसम्म मतदान स्थगित भएको सूचना टाँस नगर्न निर्वाचन आयोगले सबै मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ ।
Visited 2 times, 1 visit(s) today


bankbima









तपाईको प्रतिक्रिया दिनुहोस्