सिटिजन्स बैंकद्वारा च्याटबट सेवाको शुभारम्भ

DaksuMedia bankbima
|
२०७९ कार्तिक २४

कठमाण्डौ २४ कार्तिक २०७९ ।सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलेआफ्ना सेवाहरु डिजिटलाइज गर्ने क्रममा आफ्ना ग्राहकहरुका लागि वेबसाइट मार्फत च्याटबट सेवार्(सिटिजन्स साथिको’ शुभारम्भ गरेको छ ।यस नवीनतम सेवामार्फत अब आदरणीय ग्राहकहरूले कुनै पनि बैंकिङ्ग सेवाहरूको अनुरोध सिधै च्याटबट सेवा( सिटिजन्स साथिद्वारा गर्न सक्नुहुनेछ । साथै आदरणीय ग्राहकहरूले बैंकिङ्ग सेवा सम्बन्धी जिज्ञासाहरूको लागि यस प्लेटफम मार्फत बैंकका एजेन्टसँग प्रत्यक्ष कुराकानी गर्न सक्न्नुहुनेछ । यस सेवा गा्रहक मैत्री हुनुका साथै ग्राहकहरूका लागी अझ सहज, सुरक्षित, सर्वसुलभ, र विश्वास योग्य हुने विश्वास बैंकले लिएको छ ।

Visited 5 times, 1 visit(s) today

तपाईको प्रतिक्रिया दिनुहोस्