विजय लघुवित्तको बोनस शेयर सूचीकृत

DaksuMedia bankbima
|
२०७८ चैत्र २५

काठमाडौं २५,चैत २०७८।

विजय लघुवित्त वित्तीय संस्थाको बोनस शेयर बिहिवार नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ५ लाख ३४ हजार २५ दशलमव १५ कित्ता बोनस शेयर सूचीकृत भएको हो।

अव यो शेयर हितग्राही खातमा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले पुस २४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २० दशमलव ०३ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

Visited 4 times, 1 visit(s) today

तपाईको प्रतिक्रिया दिनुहोस्