|
२०७८ चैत्र २२
काठमाडौं २२ चैत्र २०७८।
अमेरिकन डलरको भाउ मंगलबार घटेको छ । राष्ट्र बैंकका अनुसार मंगलबार अमेरिकन १ डलरको खरिददर १२० रुपैयाँ ५८ पैसा र विक्रीदर १२१ रुपैयाँ १८ पैसा कायम भएको छ । सोमबार खरिददर १२० रुपैयाँ ९७ पैसा र विक्रीदर १२१ रुपैयाँ ५७ पैसा रहेको थियो ।
राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो र युके पाउण्ड स्टलिङको भाउ पनि घटेको छ । आज युरो १ को खरिददर १३२ रुपैयाँ ७५ पैसा र विक्रीदर १३३ रुपैयाँ ४१ पैसा कायम भएको छ । हिजो १ युरोको खरिददर १३३ रुपैयाँ ७३ पैसा र विक्रीदर १३४ रुपैयाँ ४० पैसा थियो । जापानी येन आज १० को खरिददर ९ रुपैयाँ ८३ पैसा र विक्रीदर ९ रुपैयाँ ८८ पैसा रहेको छ । चाइनिज युन १ को खरिददर १८ रुपैयाँ ९५ पैसा र विक्रीदर १९ रुपैयाँ शुन्य ४ पैसा छ ।
Visited 2 times, 1 visit(s) today


bankbima











तपाईको प्रतिक्रिया दिनुहोस्