☰ open

ग्लोवल आइएमई लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत

२ वर्ष
bankbima

काठमाडौं१८ चैत्र २०७८ ।

नेपाल स्टक एक्सचेञ्जमा ग्लोवल आइएमई लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । लघुवित्तको १२ लाख ८ हजार ७८९.१५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २८ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया