|
२०७८ चैत्र १५
काठमाण्डौ १५ चैत्र २०७८
आरएमडिसी लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
मंगलबार लघुवित्तको २० लाख ६८ हजार ४४३.८८ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।
नेप्सेमा सूचीकृत बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।
Visited 1 times, 1 visit(s) today


bankbima











तपाईको प्रतिक्रिया दिनुहोस्