|
२०७८ आश्विन १७
काठमाडौं १७ असोज २०७८।
गत आर्थिक वर्षको कमाइबाट स्वाभिमान लघुवित्तले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
लघुवित्तको असोज १७ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ३२.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.७० प्रतिशत नगद वितरण गर्ने घोषणा गरेको हो। यसरी लघुवित्तले नगद र बोनस गरी कुल ३४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
Visited 3 times, 1 visit(s) today


bankbima











तपाईको प्रतिक्रिया दिनुहोस्